प्रवास

आचार्यको अध्यक्षतामा यस्तो बन्यो ११ सदस्यीय जमैका नेपाली समाज

२ कात्तिक, न्यूयोर्क । न्यु योर्क शहरको जमैका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सामाजिक सँस्था “जमैका नेपाली समाज” को अध्यक्षमा कृष्ण आचार्यलाई चयन गरेको छ ।
बृहत रुपमा सम्पन्न भेलाले सर्ब सम्मत रुपमा आगामी २ वर्ष दोस्रो कार्यकाल को लागि आचार्य अध्यक्ष्यतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
समितिमा कृष्ण आचार्य — अध्यक्ष, पुस्कर खनाल — उपाध्यक्ष, भिम न्यौपाने — सचिब, दिपक घिमिरे — कोषाध्यक्ष, रामहरी कार्की— सदस्य, प्रेम तिम्सिना — सदस्य, बिजया सिम्खडा — सदस्य, गुन बहादुर घर्ति — सदस्य, अशोक ज्ञवाली — सदस्य, राजेन्द्र गौतम — सदस्य, सजन पौडेल — सदस्य रहेका छन् ।

समाजसेवी आचार्यको अध्यक्षतामाका गठीत समाजले अमेरिकामा दशैं कार्यक्रमसमेत गरेको छ ।