१३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकालगायतमा छठ पर्व आज भब्य रुपमा मनाईएको छ । तराईमामात्र मनाईने चाड छठ पछिल्ला बर्षहरुमा देशभर मनाइन थालिएको छ । सरकारले सार्बजनिक बिदा दिएको छठ पर्वमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति बिद्यादेवी भण्डारीलगायत उच्च पदस्थ अधिकारीलेसमेत महत्वप दिएर पुजा गरेका छन् । आजका देशभर उच्च पदस्थ तथा सबैसाधारणले मनाएको छठको तस्विरहरुः










