२७ मङ्सिर, काठमाडौं । बरिष्ठ राजनीतिक बिश्लेशक एबम् लेखक खगेन्द्र संग्रौलाले अध्यादेश ल्याएर रेशम चौधरीलाई जेलबाट निकाल्ने बाटोभन्दा राप्रपा र रास्वपाका अध्यक्ष रबि लामिछाने र राजेन्द्र लिंदेनसँग गफ केही मन्त्रालय दिएर सरकारमा सामेल गराउने प्रयास गरेको भए देउवाले नयाँ सरकार बनाउन सक्ने अवस्था आउने भनेका छन् ।
उनले ट्वीट गर्दै अध्यादेशको ध्येय बृहत्तर राष्ट्रिय एकता हो भन्ने सरकारका आधिकारीक प्रतिनिधिका आधिकारीक प्रतिनिधिको भनाई उदृत गर्दै गठबन्धन गणीत पुर्याउनकै लागी गरिएको र अधयादेश पनि सरकार बनाउन गणीत पुर्याउनकै लागि गरिएको सबत्रत्रैलाई थाहा भईसकेको अवस्थामा गणीत पुर्याउन अध्यादेश ल्याएर आजीवन काराबासको सजाय भोगिरहेका रेशम चौधरीलाई जेलबाट निकालेर समर्थन जुटाउनेमा भन्दा खन्य उपाय अपनाउन भनेका छन् । उनले अध्यादेशको ब्यंग्यात्मक रुपमा कडा बिरोध गरेका छन् ।
संग्रौलाको ट्वीटः
अध्यादेशको ध्येय बृहत्तर राष्ट्रिय एकता हो रे। गठे ब्रोको कुरो सुन्दा ठिकै लाग्छ।तर यो कदम गठबन्धनको गणित पुय्राउनकै लागि हो भन्ने पोल खुल्दा गठे संविधान मिचाहा ओली प्रवृत्तिकै प्रेतजस्तो लाग्छ।रवि वा लिङ्देन सरलाई एक-डेढवटा मन्त्री पद दिए गणित मिलिहाल्थ्यो।मूर्खहरू!
