शिक्षा

समृद्धि स्कुलले अन्तरबिद्यालय कोडिङ्ग प्रततयोगीताको सह–आयोजना गर्दै

७ पुस, काठमाडौं । समृद्धि स्कुल अन्तगतको काठमाडौं बिजनेश क्याम्पस र नेपाल स्टेम अलायन्स एनएसएबीच आज समझर्दारी पत्रमा हस्ताक्षर भएको छ ।
आज दिउँसो समृद्धि स्कुल भवन बालाजुस्थित सभाहलमा आयोजीत कायक्रममा समृद्धि स्कुल तथा काठमाडौं बिजनेश क्याम्पसका सिईओ तथा प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ र एनएसए का संयोजक सुसन डंगोलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा एनएसएले आयोजना गर्न लागेको काठमाडौं सभत्रका बिद्यालय स्तरीय कोडिङ्ग प्रततयोगीतामा काठमाडौं बिजनेश क्याम्पसले सहआयोजना गने विषय समावेश छन्। स्कुलका विद्यार्थिहरुरूको कोडिङ्ग क्षमता अभिबृद्धि गर्दै बृहत रूपमा कोडिङ्ग सम्बन्धी अभिबृद्धि जगाउने यस प्रततयोगीताको उद्येश्य रहेको छ ।