विशेष

रबि लामिछानेको साँसद पद सर्बोच्च अदालतले गर्यो खारेज

१३ माघ, काठमाडौं । उपप्रधान एबम् गृहमन्त्री रबि लामिछानेको साँसद पद खारेज भएको छ ।
उनको मंसिर ४ गते पेश गरेको २०५० सालको नागरिकता अहिले कायम नभएकोले उक्त नागरीकता पेश गरेकाले उनले पेश गरेको नागरीकता नेपाली नभएको ठहर गरेको छ ।
निर्बाचन अधिकृतसँग दिएको नागरीकता गलत गरेको बताएको छ । २०५० सालमा नागरीकता लिएको र २०७० सालमा नागरीकता अमेरीकाकबो नागरीकता लिएको र २०७४ सालमा अमेरीकी नागरीकता त्यागेको घोषणा गरेपनि नेपाली नागरीकता पुन लिने अन्य प्रयास नगरेको बताएका छन् ।
नेपाली नारीकता एन २०६३ अनुसार उनले लिएको अमेरीकी नागरीकता २०६३ को दफा १० र ११ अनुसार पुन नेपाली नागरीकता लिने प्रकृया नपुगेको बताएका छन् ।
उनले नेपाली नागरीकता नलिएका कारण प्रतिनिधि सभा सदस्य बन्न नमिल्ने बताएका छन् ।