राजनीति

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । नियमित बैठक दिउँसो चार बजे बस्नेगरी बोलाइएकोमा केही समय ढिला गरी सुरु भएको जनाएको छ ।

उक्त बैठकमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका बारेमा समेत छलफल हुने बुझिएको छ ।