समाचार

काँग्रेस संसदीय दल कार्यसमिति बैठक बोलाईयो ९ बजे धुम्बाराहीमा

१९ माघ, काठमाडौं । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक अहिले बिहान ९ बजे बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा हुन लागेको कार्यससमिति बैठकले आगामी माघ २३ गते हुने रुाष्ट्रिय सभा उपाध्यक्षको निर्बाचनमा कसलाई उम्मेद्वार बनाउने, कसरी जानेलगायत समसामायीक बिषयमा छलफल हुने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले सुर्यखबरलाई बताए ।