समाचार

मदेश प्रदेशका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?

२० माघ, काठमाडौं । मदेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले १३ सदस्यसहित मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पुनर्गठन गरेका हुन् ।

सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, सन्जयकुमार यादव अर्थमन्त्री, वसन्तकुमार सुशवाहा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

को-को बने मन्त्री ?