रोजगारी

एभ्रेष्ट बैंकले माग गर्यो कम्तीमा १२ कक्षा उत्तिर्ण कर्मचारी

२१ माघ, काठमाडौं । नेपालको प्रतिष्ठीत बैंक एभ्रेष्ट बैंकले कर्मचारीहरु माग गरेको छ । टेलरमा माग गरेका कर्मचारीहरुको योग्यता जम्मा १२ कक्षा उत्तिर्ण भए पुग्नेछ । बैंकले माघ २३ सम्मको समयाबधीमा निबेदन दिन सक्ने बताउँदै पत्रिकामा कर्मचारी माग गरेको हो । निबेदकले कम्तीमा प्रथम श्रेणी उत्तिर्ण गरेको हुनुपर्नेछ ।