समाचार

एकिकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै

२१ माघ, काठमाडौँ । नेकपा एकिकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज शनिबार बस्दै छ ।

कान्तिपुर गार्डेन व्यांक्विट बालकुमारीमा बिहानको १० बजे बस्ने केन्द्रीय समितिको बैठक पार्टी अध्यक्ष माधव कुमार नेपालले राजनितिक प्रतिवेद पेश गर्ने र पार्टी आन्तरी बिषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई पार्टीले गरेको आग्रहको बिषयमा समेत छलफल हुने बताइएको छ ।