समाचार

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२१ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलि बिच आज बालुवाटारमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका छन् । भेट्मा पछिल्लो राजनिकि घटानाक्रमको बिषयमा छलफल भएको बातइएको छ ।