समाचार

मेलम्ची खानेपानीबारे जानकारी लिँदै मन्त्री खान

२१ माघ, मेलम्ची । खानेपानी मन्त्री अब्दुल खानले शनिबार मेलम्ची खानेपानीबारे जानकारी लिएका छन् ।

खानेपानी मन्त्री खानले शनिबार खानेपानी साइट कार्यालय मेलम्चीमा पुगेर खानेपानीबारे जानकारी लिएको हो ।