सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री रावलद्वारा राजीनामा

२६ माग, काठमाण्डौं । सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष साँझ राजीनामा दिएका छन् ।

प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाएका हुन् ।