गण्डकी प्रदेश

लेकसाइड सेन्टरमा आगलागी

२८ माघ, पोखरा । पोखराको लेकसाइड स्थित सेल्वेज सपिङ्ग सेन्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार भानिबर साझा आगलागी भएको हो ।

अहिले आगलागी नियन्त्र लिने प्रम जारी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट हिमालयन जाभा, नासा ट्रेकिङ इकुप्मेन्ट सप लगायत पसलहरूमा पनि आगो सल्किएको छ । प्रहरीका अनुसार आगोबाट मानवीय क्षति भने भएको छैन ।

प्रहरीका अनुसार आगलागीबाट करोडौंको क्षति भएको आकलन गरिएको छ ।