समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादनका आजको बैठक स्थगित

१४ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय कार्यसम्पादनको आज ९ बजे बस्ने भनिएका बैठक स्थगित भएको छ । आजको बैठक यही चैत्र १६ गते बिहानको ११ बजेका लागी सारिएको काँग्रेसले जनाएको छ । 

यस  बैठकबाट काँग्रेसले सरकारमा मन्त्रीको रूपमा सहभागी हुने नेताहरूको नाम टुङ्गो लगाउने भएको छ । ।