समाचार

नेपाली काँग्रेसका केन्द्रीय कार्यसम्पादनको बैठक आज बस्ने

१६ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय कार्यसम्पादनको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११:०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । 

मन्त्री परिषद्मा पठाउनका लागि मन्त्रीहरू छान्न उक्त बैठक तय भएको हो । नेपाली काँग्रेसका भागमा ८ मन्त्रालय रहने सोमबारको बैठकमा सहमति भएको थियो ।