प्रदेश 1

धरान उपमहानगरका मेयर हर्क साम्पाङले भावुक हुँदै भनेः हो म ढुङ्गे मेयर नै हुँ

२३ चैत, धरान । धरान उपमहागरका मेयर हर्क साँपाङले हो म ढुङ्गे मेयर नै हुँ भनेका छन् । उनले ट्वीट गर्दै गोरुहरुलाई कुरा बुझाउन खोजेर उमेर ढल्काउनु छैन मलाई भनेका हुन् ।
उनले भनेका छन्, ‘२०, ७०, ००, ००, ००, ००० (बीस खर्ब सत्तरी अर्ब रुपैयाँ)आजसम्म विदेशी ऋण लागेकोले गर्दाहो मैले ढुङ्गाबोकेको आफै पाइप तानेको, श्रमदानअभियान चलाएर बिकास गर्नखोजेको ! गोक्तेहरुले ढुङ्गे मेयर भने, गाँठीकुरा बुझेनन्! गोरुहरुलाई कुरा बुझाउन खोजेर उमेर ढल्काउनु छैन मलाई! हो म ढुङ्गे मेयर नै हुँ !’