२५ चैत, काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आजबाट सिंहदरबारको फोहोर नउठाउने बताएका छन् ।
उनले ट्वीट गर्दै साँच्चिकै देश सफा गर्नु परे,
त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ भनेका छन् ।
मेयर शाहले आक्रोशित हुँदै सिंहदरबारको फोहोर नउठ्ने भनेका छन् ।
उनको ट्वीटः
आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।
साँच्चिकै देश सफा गर्नु परे,
त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।
