३१ बैशाख, काठमाडौँ । पूर्वगृह मन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध नक्कली भुटान शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । उनलाई प्रहरीले आइतबार पक्राउ पुर्जी जारी गरेको छ ।