१ जेठ, काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार प्रहरीले बयानका लागि सरकारी वकील कार्यालय बबरमहल लगेको छ ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार चार दिनको लागि म्याद थप गरिएको थियो ।