२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नागरिकता, जघन्य अपराधमा माफि र नेपाली भूमी सट्टपट्टा लेनदेनमा यो विषय सामसुम नहोस् भनेका छन् ।
उनले ट्वीट गर्दै उनीहरुको विरोध विधि र प्रक्रियमा मात्र केन्द्रित देखिएको भन्दै समस्या विधि र प्रक्रियामा मात्र होईन, विषयवस्तु अझ गंभीर भएको भनेका छन् ।
अध्यक्ष थापाको ट्वीटः
नागरिकता, जघन्य अपराधमा माफि र नेपाली भूमी सट्टपट्टा सम्बन्धि प्रधानमन्त्रीको मन्तव्य वारे प्रतिपक्ष दलहरुले संसदमा उठाएको आवाज प्रशंसनीय छ। तर, उनीहरुको विरोध विधि र प्रक्रियमा मात्र केन्द्रित देखिएको छ। समस्या विधि र प्रक्रियामा मात्र होईन, विषयवस्तु अझ गंभीर छ।
लेनदेनमा यो विषय सामसुम नहोस्
