३० जेठ, काठमाडौँ । तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा स्वास्थ्य रहनका लागि सूर्योदय योग ध्यान केन्द्रमा योग गर्दै नागरिक । यहाँ प्रत्येक दिन बिहान योग हुने गर्दछ । तस्बिर : हरिराम भेटुवाल/रासस