मनोरञ्जन

युवाहरुमा आत्मविश्वास बढाउदै डिजिटल क्याम्पेन सम्पन्न

४ असार, काठमाडौँ । क्लोजअप नेपालले फर्स्ट मुभी NajikAau डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको छ। युवाहरुमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन प्रोत्साहन गर्न यस क्यामपेनको मुख्य उद्देश्य रहेको थियो । दाँतको स्वास्थ्य सम्बन्धि सामग्री उत्पादन गर्ने ब्रान्ड, युवाहरुमा आत्मवि श्वास र सामिप्यता बढाउने उद्देश्य लिदैआएको छ। सहभागीहरूको सकारात्मक प्रतिक्रियाको साथ, यस अभि यानमा २५०० प्रयोगकर्ता लेटि कटक भिडियो बनाएका छन्जसलेसोसि यल मि डि या प्ल्याटफर्महर्म रूमा सकारात्मक ऊर्जाको लहर सिर्जना गर्यो ।
प्रतिभाशाली शान्त केसीको रचना तथा गायन रहेको अभियानको थि म गीत, नजिकआउले दर्शकर्शहरुमा गहिरो
प्रभाव परेको थियो। यस गीतले युट्यबमा २0 लाख भ्यजु र फेसबकु र इन्स्टाग्राममा कुल ७२ लाख भ्यजु पाएको थियो। यस अभि यानलाई ३७ जना सोसि यल मीडिया इन्फ्लयु न्न्सरको उत्साहजनक सहभागि ताले अझ प्रभावशाली बनाउन मद्दत गरेको थियो।
अभि यान सहभागीहरु मध्ये निमा याङ्ग्चेन ह्योल्मोले आफ्नो भिडियो सबै भन्दा धेरै भ्यजु (३७ लाख) पाए बिजेता बन्न सफल भईन र उपहारस्वरुप रु एक लाख जितिन। त्यसगै री ट्वि न्स ब्रोडर फ्यजु नले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोश्रो परुस्कार स्वरुप रु ५० हजार हासिल गरेका छन।
साथै आफ्नो नवीन र रचनात्मक क्षमता प्रदर्शनर्श गरेका श्री जस्टि न बोगटी, किशोर क्यामरबाबा र श्रतुभि तेस्रो पुरस्कार स्वरुप आफ्ना प्रियजनसँग रोमान्टिक स्पाडटे एक्स्पेरि यसें हासिल गरेका छन् ।
त्यसगै रवि लामा, शमिर्ला मगर, मनजि, राकेश, र टोपेन्द्र शाहीलाई अभि यानमा उनीहरूको सहभागि ता र प्रयासको लागि सम्मान गरि एको थि यो र प्रशंसाको प्रतीकको रूपमा क्लोजअपबाट आकर्षकर्ष गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
क्लोजअप फर्स्ट मुभी NajikAau अभियानलाई उत्कृष्ट सफलता प्रदान गर्ने सबैसहभागीहरू, इन्फ्लइुन्सरहरू र समर्थकर्थ हरूप्रति आभार व्यक्त गरेको छ ।