१३ असार, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मङ्गलबार वंशजको नागरिकता प्राप्तिका लागि आवेदन दिन लामवद्ध जन्मसिद्धका सन्तान। जन्मसिद्धका आधारमा नागरिकता लिएकाका सन्तानलाई मङ्गलबारदेखि वंशजका आधारमा नागरिकता दिन सुरु गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । तस्बिरः नवीन गड्तौला/रासस
