आर्थिक

क्लास्सिक टेकको बोनस, क्यासब्याक र टिभि जित्ने अफर !!!

२६ असार, काठमाडौँ । देश को अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले आफ्ना विद्यमान ग्राहकहरुका लागि रिचार्ज अफर ल्याएको छ ।
अब प्रयोगकर्ताहरूले क्लासिक टेकको tachyon ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिना सम्मको बोनस प्राप्त गर्न सक्नेछन्। यो अफर असार २१ गतेदेखि लागु गरिएको हो । अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म  NEPALPAY QR सँग साझेदारी गरेको छ। यस अफरको क्रममा NEPALPAY QR मार्फत रिचार्ज गर्ने ग्राहकले १०५ वा रु १०० सम्म क्यासब्याक ( प्रति दिन एक युजरलाई एक पटक ) पाउन सक्नेछन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले गिअपथ मचबध मार्फत् ३२ इन्च टिभी जित्ने मौका पाउनेछन्।

थप जानकारीका लागी ९८०१००६६३३ अथवा नजिकै को आउटलेट मा सम्पर्क गर्न सकिनेछ ।