७ साउन, काठमाडौँ । ललिता निवास प्रकरणमा थप एक जना पक्राउ गरेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको थियो ।