कृषि

राष्ट्रिय किसान सञ्जालको देशव्यापी आन्दोलनको घोषणा

११ साउन, काठमाडौं । राष्ट्रिय किसान सन्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलन सुरु गरेको घोषणा गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै उनले पशुको बीमाको रकम, तरकारीको मूल्य नपाएकाले देशव्यापी आन्दोलन सुरु गरेको गरेका छन्।

उनले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने, त्यसको नियन्त्रणमा लिनुपर्ने र किसानलाई क्षतिपूर्ति दिनुपर्ने प्रमुख माग राखेका छन्।