तस्विरहरु

कस्तो लाग्यो खीर ? (तस्विरहरु)


१५ साउन, काठमाडौं । नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह केसीले आज खीर खुवाने कार्यक्रमको आयोजना गरेका छन् । उनले काठमाडौंमा आयोजना गरेको साउन १५ को खीर खुवाउने कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ता तथा शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो । असार १५ दही चिउरा खने जस्तै साउन १५ मा खीर खाने नेपाली परम्परा रहेको छ । तस्विरहरु