शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ ।

आज दिउँसो बसेको बोर्ड बैठकले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षाको नतिजा सार्वजनिक गरेको हो । स्रोतका अनुसार नतिजा प्रकाशनका लागि बोर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।