सूचना प्रविधि

दशै तिहार को खुसीयाली ! Net, TV र राउटर यसपाली !!

असोज १४, काठमाडौँ । देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालीहरुको महान् चाड बिजया दशमीको शुभ अवसरमा आफ्नो दशैं योजना सार्वजनिक गरेको छ ।

क्लासिक टेकमा आबद्ध हुन चाहने नयाँ ग्राहकहरुले २०० र ३०० Mbps इन्टरनेट मात्र ००७ * र ११७७ * र ज्ञज्ञठठ८ क्रमसः मा पाउन सक्नेछन् । अफर अन्तर्गत ZTE को 5GHz राउटर र स्मार्ट सेट टप बक्स निशुल्क पाउने छन् secondary राउटर जडान गर्न चाहनुहुने ग्राहकहरुका लागी कम्पनीले अहिले सम्मकै सबै भन्दा सस्तो मूल्य मा कभअयलमबचथ राउटर प्रदान गर्ने जनाएको छ ।

क्लासिक टेकले Caro Tel कम्पनी संग Videocon को स्मार्ट TV सेट बिक्री वितरणका लागी साझेदारी गर्ने भएको छ । गत बर्ष जस्तै कम्पनीले Videocon को ३२” तथा ४३” को स्मार्ट TV सेट बजारको मूल्य भन्दा निकै कम समायोजित मूल्यमा पाउन सक्ने छन् । Videocon 3″ स्मार्ट TV रु १९१३१ र ४३” स्मार्ट TV रु २८७०१ मा लिन सकिने कम्पनी ले बताएको छ ।

कम्पनीले आफ्ना बिध्यमान प्रयोगकर्ता हरुका लागी समेत बिशेस अफर ल्याएको छ । ग्राहक हरुले 250 Mbps को बार्षिक नविकरणमा 500 Mbps इन्टरनेट स्पीड पाउन सक्ने छन् भने १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था रहेको कामपनि ले बताएको छ ।