७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नी भाउजू बिष्णुमाया पौडेलसंग टीका लगाएका छन् । रास्वपाका सभापति रबि लामिछाने, एन आर एनका नेताहरु, पत्रकार, डाक्टर, इन्जिनियर, बैङ्कर, कलाकारदेखी सर्बसाधारणसम्मले यसरी लगाए आजको साईतको बढादशैंको टीका । तस्विरहरु


















