२६ कात्तिक, काठमाडौँ । तिहार अनि दीपावलीमा आफ्नो घर तथा कार्यालयमा झिलिमिलि बत्ति बालेर सजाएपछि देशभरका बिभिन्न नागरीकहरुले घरको तथा पुजा गरेको तस्विर राखेर तस्विरहरु सामाजिक सञ्जालमा राखेर आफन्त तथा सार्थीभाईलाई खुशी बाँड्ने प्रयास गरेका छन् । तस्विरहरु:








