८ मङ्सिर, झापा । पुर्वराजा ज्ञानेन्द्र शाह भोलीको कार्यक्रममा भाग लिन झापा आएका छन् ।
दुर्गा प्रसाईँले हिजो बल्खुमा गरेको आन्दोलनबाट राजा र हिन्दू धर्म जरुरी छ भनेर लागेका नेपालीहरु हौशिएका छन् भने झापामा राजा ज्ञानेन्द्रको उपस्तितिले कोशी प्रदेशका जनताहरु उत्तेजीत भएका छन् ।
राजाबादीमात्र नभएर सर्बसाधारणहरुसमेत भोलीको कार्यक्रममा स्वतस्फुर्त यपस्थिति जनाउने बताईरहेको छ ।



