108 Shares १० मंसिर, काठमाडौँ । दशैं, तिहार छठ पर्वपछि चिसो मौसमको सुरुवात भएको छ । यसैबिच शहर छाडेर गाउँ जानेहरू पुनः आफ्नो कामका लागि शहर फर्किएका छन् । दशैं तिहार छठका बिचमा नुवाकोटको महादेव खर्क गएका बेला कविता दाहालले कैद गरेका केही मनै छुने तस्विरहरुः