अन्तर्राष्ट्रिय

रुसद्वारा अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन प्रतिबन्धित


रुसको सर्वोच्च अदालतले बिहीबार अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलनू लाई प्रतिबन्ध लगाएको छ । सो सङ्गठन चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ ।


एएफपी पत्रकारहरूका अनुसार न्यायाधीशले अन्तरराष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनहरूलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भूभागमा यसका गतिविधिहरूलाई प्रतिबन्ध लगाउन आदेश दिएका छन्।