काठमाडौँ। आजियाटा कम्पनीले एनसेलको सेयर बेच्ने निर्णय विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ। व्यवसाय गर्ने वातावरण धेरै चुनौतीपूर्ण हुँदै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो। उक्त परेको रिटमा न्यायाधिश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाऊ आदेश जारि गरेर लिखित जवाफ मागेको छ।