काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ। ब्याग भित्र रहेको पावर बैंक पड्किएर आगो लागेको हो। बोर्डिंग पास लिएर विमान छाड्नु भन्दा आगाडी प्रतिक्षलालयम बसिरहेका बेला ह्यान्ड ब्याग मा आगो लागेको थियो। आगो तत्काल नोभाइयेको थियो। एयर चाइनाको जहाजबाट छिन् जान लागेको यात्रुको ब्यागमा रहेको पावर बैंक पड्किएको थियो।