४ पौस, काठमाडौं । सर्बोच्च अदालतमा आज ६ जना न्यायधीश नियुक्ती भएका छन् । न्यायपरिषदको बैठकले सिफारिस गरेका ६ जना न्यायधीशलाई राष्ट्रपति पौडेलले नियुक्ती गरेका हुन् ।
नियुक्ती हुने नयाँ न्यायधीशहरुमा सारंगा सेबेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, बालकृष्ण पोख्रेल र सुलिन पोख्रेल रहेका छन् ।
केहीदिनदेखी न्यायधीश नियुक्तीका बिषयमा चर्चा परिचर्चा भईरहेको अवस्थामा आजबाट उक्त परिचर्चा सकिएको छ ।