समाचार

धोती दिवश मनाउने क्रममा साँसद सीके राउत माईतीघरबाट पक्राउ

१६ पौस, काठमाडौं । धोती दिबश मनाउने क्रममा संघीय साँसद सीके राउतसहितलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ ।
आज धोती दिवशको ब्यानर बनाएर माईतिघरमा त्यसतर्फ जाँदैगर्दा प्रहरीले साँसद राउतसहितलाई पक्रउ गरी पुलिस क्लवमा लगेर राखेको छ ।