समाचार

प्रहरीद्वारा साझेदारलाई विशवासघात गरेको अभियोगमा भट्ट पक्राउ !

१९ पौस, काठमाडौं । शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरीय प्रहरी बृत परिसर टेकुका प्रवक्त प्रहरी उपरीक्षक कुमुद ढुंगेलले भट्टलाई प्रकाउ गरिएको पुष्टी गरेका हुन् ।
टुटलका संस्थापक रहेका भट्टले साझेदारहरुलाई बिश्वासघार गरी ठगी गरेको आरोप लागेको छ । टुटल पठाओ, इन्ड्राईभ जस्तै एप हो । पक्राउ परेका भट्टलाई प्रहरी हिरासतमा राखेर थप अनुसंधान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।