बाग्मती

एमाले बागमतीले टुंग्यायो राष्ट्रियसभाको उम्मेदवार

२२ पुस, काठमाडौं । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले बागमती प्रदेशमा उम्मेदवारको टुंगो लगाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि टुंगो लगाएका उम्मेदवारहरुमा दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेल रहेका छन् ।

चुनावका लागि पुस २३ मा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको मा १९ सटिमै उम्मेदवारी दिने नेकपा एमालेको दाबी छ ।