राजनीति

गणतन्त्रबादी नेता काँग्रेसका कृष्णप्रसाद सिटौला भारी मतका साथ राष्ट्रिय सभा सदस्यमा विजयी

११ माघ, काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाल सिटौला दोबबर भन्दा बढी मत ल्याएर राष्ट्रिय सभा सदस्यमा निबार्नचित भएका छन् ।
आज भएको निर्बाचनमा राप्रपाका उद्धब पौडेलले ४५६२ ल्याउँदा कृष्ण सिटौलाले ५२९२ भार पाएका छन् । यस्तै प्रदेश सभातिर २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाएका छन् ।
यसैगरी गठबन्धनका तर्फबट उम्मेद्वार बनेका सिटौलाले स्थानीयतह तर्फ २९०७ ल्याउँदा एमाले–राप्रपा गठबन्धनले २०७१ मतभार पाए । नेता सिटौला गणतन्त्रबादी नेता हुन् भने उद्धब पौडेल राजाबादी हुन् ।