मौसम

आजको मौसम कस्तो रहला त

२४ माघ, काठमाडैँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ ।

आज बुधबार लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने, तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।

हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेने मौसम पूर्वानुमान महाशाखाले बताउको छ ।

आज रातील भने कर्णाली रगण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने माहाशाखाले जनाएको छ । ।