२९ माघ, काडमाडौँ । क्यानडाविरुद्ध नेपल ९ विकेटले विजयी भएको छ ।
आज सोमबार टियु मैदानमा भएको तेस्रो अर्थात् अन्तीम खेलमा नेपालले क्यानडा सँग ९ विकिटले विजयी हात पार्नुेको साथै नेपालले ३ खेलको सिरिज क्लिनस्वीप गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पन्छाउदै ४४.३ ओभरमा नेपालले लक्ष्य पूरा गरेको हो ।