समाचार

इ.भी नेपाल मोटर्सको भ्यालेन्टाइन स्किम

नेपालि बजार मा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुपले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ । जसमा सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ.भी नेपाल मोटर्स प्रा.लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ ।

जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ । वुलिंग गाडी २०० कि.मी र ३०० कि.मी मा उपलब्ध छ, भने कार किन्न को लागि नक्साल, भैसेपाटी शोरुम जान सक्नु हुने छ ।

गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ, स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध रहेको छ ।