६ फागुन, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् ।
आज बसेको मन्त्रीपरिषद बैठकले भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्मालाई उदृत गर्दै समाचारहरुले बताएका छन् ।