२७ फागुन, काठमाडौँ । राष्ट्रयिसभाको रक्ति अध्यक्ष पदको नर्विाचन फागुन २९ गते हुने भएको छ ।
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको अध्यक्षतामा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कार्य व्यवस्था समितिको बैठकले अध्यक्षको निर्वाचन क्यालेण्डरमा तोकिएअनुसारकै मितिमा गर्ने निर्णय गरेको संघीय संसद् सचिवालयका सूचना अधिकारी उपसचिव दशरथ धमलाले बताए ।
बैठकमा बोल्दै उपाध्यक्ष अर्यालले भनिन्, ककराष्ट्रयिसभा नयिमावली २०७५ को नयिम ७ बमोजमि राष्ट्रयिसभाको अध्यक्ष पदको नर्विाचनका लागी २०८० फागुन २९ गते मंगलबारको दिन तोकएिको छ ।
राष्ट्रयि सभा अध्यक्ष गणेशप्रसाद तमिल्सिनिाको कार्यकाल सकिएपछी अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।