३० बैसाख, काठमाडौं । संसदको गतिरोधको अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससँग केहीबेरपछिका लागि बैठक राखेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको उक्त बैठकमा उपप्रधानमन्त्री रबि लामिछाने रबि लामिछानेको सहकारी ठगी सम्बनधी बिषयलाई लिएर गरिएको संसद अबरुद्धको बािष्यमा छलफल हुनेछ ।