३० बैसाख, काठमाडौं । नेपाली काँग्रेसले २४ घण्टाभित्र सरकारले रबि लामिछनेको सहकारी ठगीका बिषयमा संसदीय समिति बनाउन कस्तो भूमिका खेल्न त्यो हेरेर काँग्रेसले रणनीति बनाउने बताएको छ ।
आज सभामुख देवराज घिमिरेले सबै पार्टीका प्रमुख सचेतकहरुसँग गरेको छलफलपछि नेपाली काँग्रेसका प्रमुख सचेतक देवराज घिमिरेले रवि लामिछानेले गरेको सहकारी ठगीमा छानबिन समिति बनाउने बिषय प्रमुख रहने र उक्त बिषयमा काँग्रेले लिएपनि सरकारले लिने एक्सनलाई हेर्ने बताएका छन् ।
संचारकर्मीसंग कुरा गर्दै सचेतक लेखकले भने, ‘‘बल सरकारको कोर्टमा छ । सरकारले कसरी डिल गर्छ त्यसमा संसद्को कामकारबाही भर पर्छ ।’ उनले भोली २ बजेभित्रमा सरकारले उप्रधान एबम् गृहमन्त्रीको सहकारी ठगीको छानबिनका लागि संसदीय छानबिन समिति बनाउने कुरामा काँग्रेस बिस्वस्त रहेको पनि बताए ।