राजनीति

उपेन्द्र यादवले जसपा फुट्नु असंबैधानिक भन्दै सर्बोच्चमा दिए रिट

३१ बैसाख, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईले फाुटाएको पार्टीमा ४० प्रतिशत साासद संख्या नपुर्याई असंबैधानिक तवरले पार्टी फुटाएको भन्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।
उनी बाहिर गएका बेला १२ मध्ये ७ जना साासदको हस्ताक्षरसहित जसपा फुटाएर निर्बाचन आयोगमा दर्ता भईसकेको अवस्था भएपनि उपेन्द्र यादवले असंबैधानिक तवरले जसपा नेपाल फुटाएको दाबी गर्दै सर्बोच्च अदालतमा रिट दिएका हुन् ।